जापानमा चामलको मूल्य घट्ने आशा कम
जापानको कृषि मन्त्रालयले मार्च ३ मा चामलको सरकारी भण्डार खोल्ने घोषणा गरेको छ, जसको बोलकबोल मार्च १०-१२ बीच हुनेछ। २१०,००० टनसम्मको चामल बजारमा ल्याउने योजना भए पनि पहिलो चरणमा १५०,००० टन मात्र बिक्री गरिनेछ। सरकारले मूल्य नियन्त्रण गर्ने लक्ष्य राखे पनि विज्ञहरूका अनुसार यसको प्रभाव सीमित हुन सक्छ। किनभने किसानहरू अझै उच्च मूल्यको अपेक्षामा आफ्ना […]